सूचना

बिषय जारी मिति फाईल अन्तिम म्याद
मौजुदा सुचिमा सुचिकृत हुने सम्बन्धी सूचना 2083-04-06 2083-12-30
सूचिकृत तथा प्रस्ताव आव्हान सम्बन्धी सूचना । 2083-04-12 2083-05-15
मौजुदा सूचीमा सुचिकृत हुने सम्बन्धी सूचना !!! 2082-04-16 Closed !!!

प्रकाशनहरु

अनुदानको लागि आवेदन फारम (यस फारम अनिवार्य भरी अन्य प्रस्ताव फारम साथै संलग्न गरी इमेल मार्फत पठाउन सकिने)
अलैची क्षेत्रफल विस्तारको प्रस्ताव फारम
अलैची भट्टी निर्माणको प्रस्ताव फारम
असिना जाली प्रस्ताव फारम
अस्थायी प्लाष्टिक टनेल र स्थायी प्लाष्टिक टनेल प्रस्ताव फारम
कृषि बजार, भण्डारण पूर्वाधार, प्रथामिक प्रशोधन वा प्रशोधन उद्योग स्थापना कार्यक्रमको प्रस्ताव फारम
पकेट प्रगती विवरण किताब आ.व.२०८०/८१
अनुदान विवरण पुस्तिका आ.व. २०७३/७४-२०७७/७८
न्यूनतम समर्थन मुल्य अध्ययन प्रतिवेदन (गोलभेडा)
लाभ लागत अध्ययन पुस्तिका
परियोजना कार्यान्वयन म्यानुअल
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना दस्तावेज
अनुदानको लागि आवेदन फारम
specification of all machineries 2082/83
प्राविधिक स्पेसिफिकेशन फाराम 0८१/8२
परामर्श सेवा करारमा कर्मचारी पदपूर्तिको लागी आवेदन फाराम ।
कृषि औद्योगिक क्षेत्र सुपरजोन विकास कार्यक्रम कार्यविधि
सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धि कार्यविधि
कृषि शिक्षा अनुसन्धान र प्रसार कार्यक्रम संचालन कार्यविधि - २०७४
कृषि इन्टर्न परिचालन कार्यविधि - २०७४
आ.व.२०७७-७८ का अनुदानग्राहीको विवरण
स्वत: प्रकाशन २०82 श्रावण देखि असोज सम्म
स्वत: प्रकाशन आ.व.२०८१/८२
स्वत: प्रकाशन २०८१माघ देखि चैत्र सम्म
स्वत: प्रकाशन २०८१/०७/०१ देखि २०८१/०९/२९ सम्म

जोन / सुपरजोन अनुसार उत्पादन विवरण

जोन / सुपरजोन विवरण

तरकारी सुपरजोन


तरकारी सुपरजोन

लागु भएको आर्थिक वर्ष: 2073/74
कार्यक्रम संचालित क्षेत्र: पो. म. न. पा. का सबै वडा, रुपा गा. पा.-५,६,७, मादी गा. पा.-५,७,१२, अन्नपुर्ण गा. पा.-१,२,३,६, माछापुच्छ्रे गा. पा.-२,३,४
ओगटेको क्षेत्रफल: 1113.00 हेक्टर
आबद्ध समुह/सहकारी/फर्म संख्या: 627
अलैंची जोन


अलैंची जोन

लागु भएको आर्थिक वर्ष: 2078/79
कार्यक्रम संचालित क्षेत्र: पो. म. न. पा.-१६,१९, अन्नपुर्ण गा. पा.-१,३,४,७,१०,११, माछापुच्छ्रे गा. पा.-२,६,७,८,९, मादी गा. पा.-१,२,३,८,१०,११
ओगटेको क्षेत्रफल: 542.00 हेक्टर
आबद्ध समुह/सहकारी/फर्म संख्या: 52
गाइ/भैसी जोन


गाइ/भैसी जोन

लागु भएको आर्थिक वर्ष: 2081/82
कार्यक्रम संचालित क्षेत्र: अन्नपूर्ण गाउँपालिका १,२,३ र ५, माछापुच्छ्रे गाउँपालिका ३,४,५ र ६, रुपा गाउँपालिका १,२,३,६ र ७, मादी गाउँपालिका ३,४,५,७,र १२, पोखरा महानगरपालिका ११,१४,१५,१६,१९,२०,२५,२६,२७,२८,२९,३०,३१,३२ र ३३ वडाहरू
ओगटेको क्षेत्रफल:
आबद्ध समुह/सहकारी/फर्म संख्या: 70
बिषय जारी मिति फाईल अन्तिम म्याद
सूचिकृत तथा प्रस्ताव आव्हान सम्बन्धी सूचना । 2083-04-12 2083-05-15
BP Demand Icon

 

SubsidySubsidy
 

सम्भागहरु

पकेट

9162

साना ब्यबसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम

राष्ट्रिय आबश्यकता र स्थानिय सम्भाब्यताका आधारमा तोकिएको बाली / वस्तुमा न्युनतम १० हेक्टरमा (मौरी, च्याउ, हाइटेक ग्रिन हाउस / प्लाष्टिक हाउस, मक्ष्य पोखरीको हकमा कार्यविधिमा व्यबस्था भए अनुसारको संख्या तथा क्षेत्रफलमा) जिल्लास्तरमा प्राथमिक उत्पादन इकाइका रुपमा साना ,साना व्यबसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम संचालन गरिने छन् । 

ब्लक

1664

व्यवसायिक कृषि उत्पादन केन्द्र (ब्लक) विकास कार्यक्रम

राष्ट्रिय प्राथमिकता र स्थानिय सम्भाव्यताका आधारमा तोकिएको पूर्वाधारहरु भएको र तोकिएको बाली/वस्तुमा न्यूनतम १०० हेक्टरमा (मोैरी,च्याउ,हाइटेक ग्रीनहाउस/प्लाष्टिक हाउस,मत्स्य पोखरीको हकमा कार्यविधिमा व्यवस्था भए अनुसारको संख्या तथा छेत्रफलमा)सञ्चालन भउको व्वसायिक कृषि उत्पादन केन्द्रका रुपमा ब्लकहरु रहनेछन् ।
 

जोन

206

व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रम

राष्ट्रिय प्राथमिकता र स्थानिय सभ्यताका आधारमा तोकिएको पूर्वाधार हरु भएको र तोकिएको बाली / वस्तुमा न्यूनतम ५०० हेक्टरमा संञ्चालन भएको व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्रका रुपमा जोनहरु रहनेछन ।

 



सुपर जोन

21

बृहत व्यवसायिक कृषि उत्पादन तथा औधोगिक केन्द्र (सुपर जोन) विकास कार्यक्रम 

राष्ट्रिय प्राथमिकता र स्थानिय सम्भाव्यताका आधारमा तोकिएको पूर्वाधारहरु भएको र तोकिएको बाली / वस्तुमा न्युनतम १००० हेक्टरमा संञचालन भएको वृहत व्यवसायिक कृषि उतपादन तथा औधोगिक केन्द्रका रुपमा सुपर जोन हरु रहनेछन् ।

 


सोच

कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यवसायिक, दिगो एवं आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने ।

 


लक्ष्य

समग्र कृषि मुल्य श्रृंखलाका अवयवहरुको एकिकृत संयोजन र परिचालन मार्फत खाद्य पोषण सुरक्षा सुनिश्चित गर्दै कृषि औद्योगिकरण उन्मुख दिगो आर्थिक अवसरहरु सृजना गरी राष्ट्रको समग्र विकासमा टेवा पुर्याउने।


उदेश्य

  • प्रमुख कृषि उपजहरुको विशिष्टकृत क्षेत्रहरु निर्माण गर्ने 
  • निर्यात योग्य कृषिबस्तुहरुको मूल्यअभिवृद्धि गर्दै प्रतिश्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने 
    >>Read More>>


दायित्व

  • उन्नत कृषि प्रविधि तथा उत्पादन सामाग्रीको व्यवस्था, वाली वस्तु उत्पादनमा यान्त्रिकरण, प्रशोधन तथा बजारीकरणको आवश्यक पूर्वाधारको व्यवस्था जस्ता क्रियाकलाप...

    >>Read More>>